चुरोट त मान्छेले पो खान्छ । तर चीनमा भने एउटा ढुंगाले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ । सुन्दैमा झसंग भइने । तर लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो २ किलोभन्दा केही बढि तौलको छ ।







दक्षिणपूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई हेर्न आजभोलि मान्छेहरुको घुइँचो नै लाग्ने गरेको छ । यो ढुंगाको मुखजस्तो प्वालमा चुरोटको खिल्ली राखिदिएपछि आफै सल्किएर धुवाँ नै नउठी ५ मिनेट भित्रमा सकिन्छ । लोउले यो चुरोट खाने ढुंगा सांगिउ पहाडमा फेला पारेका थिए । यो ढुंगा खैरो रंगको छ ।

बलिउडका चर्चित नायक जोन अब्राहमले आफू भन्दा २० वर्षिय कान्छी केटीसंग विवाह गर्ने भएका छन्। ४० वर्षिय जोनले २० वर्षिय प्रिया रुचालसंग विवाह गर्ने भएका हुन्। तर उनले विवाह भने २ वर्ष पछि गर्ने बताएका छन्। उनकी प्रेमिका प्रिया हाल लण्डनमा एमबिए गर्दैछिन र प्रियाले एमबिए सके लगतै विवाह गर्ने जोनले बताएका छन्।




जोनले यसअघि बलिउडीकी सेक्सी लेडी बिपास बासुसंग ९ वर्षिय लामो प्रेम तोडेका थिए। त्यसै उनलाई धेरै बलिउडी नायीकासंग जोडेर हेरिएको थियो । प्रिया रुचाल भारतको हिमाञ्चल प्रदेशकी भए पनि हाल अमेरिकी नागरिक हुन्।

हामीले यो दुनियामा बाच्नु मात्रै पर्छ अनेक देख्नु र सुन्न पाइन्छ । बुढापाकाले भन्ने गरेको सहि हो रहेछ भारतको अररिया जिल्लाको जोकिहाथ थानाक्षेत्रको बन्कोरा गाउका गङ्गा प्रसाद सिंहकि दुइ महिनाकी छोरी पल्लवीको गर्भमा बच्चा भेटिएको खबर बाहिर आएको छ । यो आश्चर्यजनक घटना भारतमा दोस्रोपटक र बिहारमा पहिलो पटक घटेको पनि समाचारमा उल्लेख छ । घटनाको पुष्टि गर्न अल्ट्रासाउण्ड र सिटी स्क्यान दुबई गरिएको पनि समाचारमा दावी गरिएको छ ।



दुइ महिना अगाडी गंगाकि श्रीमती मंजु देवीले छोरीलाई जन्म दिईन । जसको जन्मदै पेट फुलेको देखिन्थ्यो, जसले गर्दा बच्चालाई केहि गाह्रो भएको महसुस गर्न सकिन्थ्यो । अन्जुले अररियाकै डा. नसिर र डा.ओम प्रकाशलाई देखाउदा डाक्टरहरुले पेटमा पनि भएको भन्दै उपचार गरेको र पनि कुनै सुधार नभएकोले गर्दा शिशु रोग बिशेषज्ञ डा। अमरेन्द्र कुमारलाई देखाउंदा यस्तो घटना पत्ता लागेको खबरमा उल्लेख छ ।

रिपोर्टमा भनिएको छ पल्लविको पेटमा बच्चा भेटियो जसलाई सिटि स्क्यान गरेर पुष्टि गरियो । रिपोर्ट पोजिटिभ आउने बित्तिकै समाचार पुरै इलाकामा फैलियो । बच्चीलाई हेर्न अस्पतालमा मिडिया संग सम्बन्धित तथा स्थानीय मानिसहरुको ठुलो घुइंचो लागेको छ ।

समाचारमा भनिएको छ बच्चाको पेटमा बच्चा भेटिएको यो पहिलो घटना होइन सन् १८०८ मा चिकित्सा विज्ञानको राम्रो विकास नहुँदै जर्ज विलियमले यो घटना देखेको बताएका थिए । त्यतिखेर पोस्टमार्टमको दौरान यस्तो घटना घटेको थियो । समाचारमा अगाडी भनिएको छ १९९० अप्रिलमा ग्रिस र १९९९ मा भारतकै नागपुरमा यस्तो घटना बाहिर आएको थियो । पछी २००६ मा पाकिस्तान, २००८ मा इन्डोनेशिया, २००८ र २००९ मा चिन र २०११ मा युनानको इजिप्टमा यस्ता घटनाहरु घटेका थिए ।

चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने बताएकी थिइन् । पोर्न दुनियाबाट विश्राम लिदै बलिउडमा प्रवेश गरेकी सन्नी अहिले सर्वाधिक चर्चित छिन् ।‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम छैन । यसैले पनि उनको चर्चा बलिउड देखि विश्व बजारमा चल्ने गरेको छ । कुनै पनि बलिउड फिल्मको गीतमा आइटम डान्स नगर्ने बताएकी सन्नीले अब भने आफ्नो बोली फेरेकी छिन् । उनले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुट आउट एट वाडला’ मा आइटम नृत्य गर्ने बताइएको छ । यो चलचित्रमा नायिका पि्रयंका चोपडाले पनि आइटम नृत्य गर्दैछिन् । पि्रयंकाले पहिलो पटक कुनै सिनेमामा आइटम नृत्य गर्न लागेकी हुन् । सन्नी र पि्रयंकाको आइटम नृत्य समावेश हुने भएपछि यो चलचित्र एकाएक चर्चामा पुगेको छ ।


काठमाडौं,फागुन १० । बलिउडकी कामुक अभिनेत्री राखी सावन्त नेपाल आउने भएकी छन् । आगामी चैत १७ मा राजधानीको दशरथ रंगशालामा हुने “बलिउड म्युजिक एन्ड मस्ती” नामक कार्यक्रममा उनले नृत्य प्रस्तुत गर्न लागेकी हुन् । विपनाज मिडियाले गर्न लागेको कार्यक्रममा राखीसहित कमेडी जोडी कृष्णा अभिषेक र सुदेश लेहरी पनि सहभागी हुनेछन् । त्यस्तै पाँचौं इन्डियन आइडलमा टप फाइभभित्र पर्न सफल गायिका भूमि त्रिवेदीले गीत सुनाउनेछिन् । कार्यक्रमका लागि राखीलाई १२ लाख भारु पारिश्रमिक दिन लागिएको आयोजक भरतकुमार शाहीको दावी छ । भारतीय कलाकारको ३१ सदस्यीय टोली काठमाडौंमा कार्यक्रमको अघिल्लो दिन आइपुग्नेछन् । राखीले आठ महिला र आठ पुरुष नृत्य टोलीसँग मिलेर दर्शकको फर्माइस अनुसार आधा दर्जनभन्दा बढी आइटम पस्किनेछिन् ।


कमेडी सर्कसका जोडी कृष्णा र सुदेशले तीनवटा प्रहसन र स्ट्यान्ड अप कमेडी देखाउने कार्यक्रम छ । भूमि र गायक राजदीपले भारतीय वाद्यवादकको टोलीको सहयोगमा एक९एक दर्जन गीत गाउनेछन् । नेपालको तर्फबाट जितु नेपाललगायत कलाकार तथा अभिनेत्रीहरुले प्रस्तुति दिनेछन् । आयोजकले एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँका तीन किसिमका टिकट जारी गरेको छ । टिकटको बिक्री नयाँ बानेश्वर डिपार्टमेन्टल स्टोरबाट सुरु गरिने आयोजकले जनाएको छ । बिक्री भएका टिकटमध्ये १५ भाग्यमानी ग्राहकलाई राखी सावन्तसँग लन्च गर्ने अवसर दिइने आयोजकको योजना छ ।

फुटबल खेलाडी डेभिड बेह्क्यापकी बैनी जोयनीले पहिरन नसमाल्दा एक कार्यक्रममा वेइजती सहनु परेको छ । कालो पहिरनमा एक कार्यक्रममा पुगेकी जोयनीको माथिल्लो भागको कपडाले ठाउँ छोड्दा उनको वेइजत भएको हो ।



आफ्नो ३१ औं जन्मदिन मनाउन एक नाइट क्लबमा पुगेकी उनले आफ्नो पहिरन सम्हाल्न सकिनन् ।



















रुकन यो रातमा सेक्सले भोकाएपछि हर्षिका श्रेष्ठको उपद्रो (भिडियो)
अभिनय भन्दा पनि अंगप्रदर्शन कारण नायिका हर्षिका श्रेष्ठको बारम्बार चर्चामा आइरहेकी छिन् ।
Watch Hot Video | Rukana Yo Raat | Rija Upreti | New Nepali Song

२०६९ फागुन ७ -जनक दिप पराजुली को निर्देशन मा तयार भएको ज्योति राज राई को चलचित्र "प्रोड्युसर" ले अनलाईन म्यागजिन तथा सोसियल नेटवर्टकिङ्ग साईटहरुको मध्यम बाट आफ्नो प्रचार प्रसार सुरु गरेको छ। राजकुमार राई निर्माता रहेको यस चलचित्र मिडिया कलेक्सन को प्रस्तुति तथा आर सी पिक्चर्स को सह कार्यमा निर्माण भएको हो।
चलचित्र प्रोड्युसर भित्र भने चलचित्र भित्र कै कथावस्तुलाई उनिएको छ । विषयवस्तु जुध्ने खालका केही चलचित्रहरु पछिल्लो चरणमा बनिरहेको भए पनि यो चलचित्रको विषयवस्तु अन्यभन्दा पृथक रहेको निर्माण पक्षको दाबी छ।
संचार कर्मी श्याम अर्याल, गायक तथा नायक बाबु बोगटी, श्याम राई, विल्सन बिक्रम राई (तक्मे बुढो), स्वेता भट्टराई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको सो चलचित्रको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन प्रज्ज्वलित पराजुलीले डिजीटल एफ एक्स स्टुडियो मा गरेका छन्। चलचित्रमा किरण माइकल को शब्द तथा रोशन श्रेष्ठको द्वन्दको रहको छ।

सेक्सका सम्वन्धमा विश्वका देशहरुमा फरक फरक नियम कानुन छन् । कतै सेक्सलाई लिएर निकै खोकुलोपना रहेको पाईन्छ भने कतै धेरै कडाई गरिएको छ । सामान्यतया पश्चिमा देशहरुमा सेक्सलाई लिएर निकै खुलापन रहेको छ । तैपनि केही चलनहरु यस्ता बनाईएका छन जो निकै हास्यास्पद छन् । यस्ता ९ विचित्र सेक्स नियमहरु पढौं ।
-एरिजोना लगायत १८ देशहरुमा मुखमैथुन ओरल सेक्स गैह्रकानूनी मानिन्छ ।
-विलोगेल र ओरेगनमा पतिले सेक्सको समया पत्नीसंग अश्लील कुरा गर्न गैह्रकानूनी छ ।
-जर्जियामा अविवाहित जोडीवीच शारीरिक सम्वन्ध स्थापित गर्नु गैह्रकानूनी मानिन्छ ।
-वाशिंगटन डीसीमा मिशनरी पोजिशनमा बाहेक अरु आसनमा सेक्स गर्न प्रतिवन्ध छ ।
-हरिसवर्ग पेन्सलवानियामा टोल बुथमा ट्रक चालकसंग सेक्स गर्न मनाही छ ।
-फलोरिडामा साहीका साथ सेक्सगर्न पाईदैन ।
-उटाहा राज्यमा ६५ वर्षको उमेर पार नगरी पहिलो भतिजी बहिनीसंग विवाह गर्न पाईदैन ।
-वाशिंगटनमा जनावरसंग सहवास गर्न छुट छ तर त्यो जनावरको वजन ४० पाउण्ड भन्दा बढी हुनुपर्छ ।

बेलायतको डर्बीस्थित एक कम्पनीकी महिला कर्मचारीले आफ्नो अफिसको हाकिममाथि अनौठो आरोप लगाएकी छिन् ।डर्बीको एक सप्लाई कम्पनीमा बिक्रेताको रुपमा कार्यरत ४१ वर्षकी एन्जलीना अश्वाइले बोसमाथि शारीरिक शोषणको आरोप लगाएर मुद्धा हालिन् । अदालतले उनको पक्षमा फैसला गर्दै प्रतिवादीका नाममा २६ हजार पाउण्डको जरिवाना समेत सुनाएको छ ।एन्जेलिनाका अनुसार उनको बोस महिला कर्मचारीको वक्षस्थल प्रति यतिधेरै आशक्त थियो की उसले स्तनको आकार हेरेर मात्र महिलालाई जागिरमा नियुक्त गर्ने गथ्र्यो ।
ठूला स्तन भएका महिलाले उक्त कम्पनीमा जागिर खान पाउाथे भने छाति होँचो हुने रित्तो हात फर्किनुपथ्र्यो ।हाकिमले अफिसमै ब्लु फिल्म हेर्ने गरेको र हेर्न बाध्य पार्ने गरेको भन्दै सेक्स टोयको खरिद गर्नका लागि समेत अनलाइनमार्फत अर्डर गर्न अफिसकै कम्प्युटर प्रयोग गर्ने गरेको उनले आरोप लगाएकी छिन् ।

के छ नयाँ हालखबर?
मेरो एल्बम ‘माई ड्रिम’ आउँदै छ। त्यसैको तयारीमा व्यस्त छु।
एल्बमसँग सपना जोडिएका छन् कि सपनाका गीत छन् एल्बममा?
यो एल्बमसँग मेरो हिट गायिका बन्ने सपना जोडिएको छ। त्यसका लागि निकै मेहनत पनि गरेकी छु।
कस्ता-कस्ता गीत छन् एल्बममा?
पप गीत हुन्। धेरै गीत डान्सिङ नम्बर छन्। यो एल्बममा केही प्रयोग पनि गरेकी छु, आफ्नो भोकलअनुसारको गीत गाउने।
मंसिर पनि आयो नि!
मेरा लागि आएको छैन।
त्यसो त अफेयर लम्बिने भो!
कसैसँग अफेयर चलेकै छैन। कसरी लम्बिनु?
पहिलेको छुट्यो?
लभ नपरिकन कसरी छुट्छ। कामको व्यस्तताले त्यस्तो ‘ह्यांकीप्यांकी’ दिमागमै आउँदैन।
स्कुल-कलेज पढ्दा नि?
स्कुलमा त मेरो जोडी नै भेटिनँ। म सबैभन्दा अग्ली थिएँ। सँगै पढ्ने केटासाथी सबै पुड्का! आँटै नगर्ने। प्लस टू पढ्दा काठमाडौंको वातावरणसँग घुलमुल हुनै समय लाग्यो। त्यसपछि पद्मकन्या पढें।
अब बेला त भयो नि?
यतिबेला म करिअरकै ‘संक्रमणकालमा’ छु। मलाई गायिकाका रूपमा स्थापित हुनु त छँदै छ, यसका साथै जेसिसको राष्ट्रिय अध्यक्ष पनि हुने लक्ष्य छ। त्यसैले यतिबेला सिरियसली सोचिनँ भने केही पनि नहुन सक्छु।
घरपरिवारले हुर्केकी छोरीको पीर त लिँदा हुन् नि?
विवाहको पीर छैन। विवाह कस्तो केटासँग गराइदिने भन्ने पीर छ। ‘यो त गायिका भइसकी जस्तातस्तासँग विवाह गराइदिनुभएन’ भनेको सुन्छु। तर, मलाई चाहिँ अरू पेशा जस्तै हो जस्तो लाग्छ। फरक यत्ति हो- अलि धेरैले चिन्छन्।
तपाईंलाई चाहिँ कस्ता केटा मन पर्छन्?
जेन्टल। थोरै बोल्ने तर मनमा कुरा नलुकाउने खालका केटा मन पर्छन्।
गायिकाले ग्ल्यामरस हुन कत्तिको आवश्यक छ?
अहिलेको जमानामा त स्वर र लुक्स दुवैमा उत्तिकै ग्ल्यामर हुन आवश्यक छ।
मोडलिङ पनि गर्नुहुन्छ कि?
आफ्ना गीतमा आफैंले गर्छु।
फिल्म खेल्ने रहर छ?
एउटा फिल्ममा साइन पनि गरिसकें।
गायिका वा नायिका के बन्ने अब?
फिल्म त रहरले मात्रै गरेकी हुँ। हुन चाहिँ गायिका नै हुँ।
हट गायिका?
त्यस्तो धेरै हट होइन। युवा पुस्ताले रुचाउने खालको पहिरनमात्रै लगाउँछु।
केही दिनअघि गरेको फोटोसुटले त्यस्तै संकेत गर्छ त।
नयाँ पुस्ताले त्यत्तिको सहजै स्वीकार्छन्।
राम्री हुन निकै टाइम दिइन्छ होला, है?
खासै दिन्नँ। गाजल लगाउन त भुलेर यत्तिकै निस्किन्छु।

विद्यालय तथा कलेजहरुमा विद्यार्थीको लागि बेलाबेलामा निशुल्क ट्युसनको अफर कतिपय संगठनहरुले ल्याउने गरेको कुरा त सुनिएको हो । तर कहिलेकाहीँ विद्यार्थीहरुका लागि निशुल्क रुपमा सेक्स गर्न पाउने सुविधा उपलब्ध हुन्छ भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर अब यसलाई अनौठो तथा असम्भव मान्नु पर्दैन । जर्मनीको एक कलेजका छात्राहरुको लागि अब आफ्नो इच्छा अनुसार निशुल्क रुपमा सेक्स गर्ने अवसर प्राप्त हुने भएको छ ।
 
दक्षिण पश्चिमी जर्मनीको म्यानहेम विश्वविद्यालयका छात्राहरुलाई निशुल्क सेक्सको यस्तो अफर प्राप्त भएको हो । कलेजका तीन जना युवक विद्यार्थीहरुले यस्तो अफर ल्याएका हुन् । आफ्ना सहपाठी महिला विद्यार्थीहरुलाई यौन सन्तुष्टी प्रदान गरी उनीहरुको पढाइमा सुधार ल्याउने अभिप्रायले तीन जना तन्नेरीले यस्तो योजना ल्याएका हुन् ।
धेरै किशोरी तथा युवती छात्राहरु यौन इच्छाबाट कुण्ठित हुने गरेको, कतिपय अति यौनेच्छाका कारण गलत बाटोमा लाग्ने गरेको र कतिपयले असुरक्षित यौन व्यवहार अपनाउने गरेकाले उनीहरुले पढाइमा राम्रोसँग मन लगाउन नपाएको भन्दै तीन जना तन्नेरीले केटीहरुलाई स्वस्थ रुपमा यौन मनोरञ्जन दिने प्रस्ताव ल्याएका हुन् । आफुहरुसँग एक रात बिताएर पर्याप्त यौन सन्तुष्टी पाएपछि छात्राहरुमा तनाव घट्ने, यौनइच्छा पूरा हुने र पढाइमा राम्रोसँग मन लगाउन सक्ने उनीहरुको दाबी छ ।
 
बिब ः लभ नामको समूह गठन गरी छात्राहरुको लागि निशुल्क सेक्सको अवसर प्रदान गर्न जुटेका ती युवाहरुले उक्त कलेजका भित्ताहरुमा आफुहरुको सेवाबारे विज्ञापन समेत गरेका छन् । असल सेक्सबाट असल पढाइ भन्ने आफुहरुको नारा रहेको उनीहरुको भनाइ छ ।
यद्यपि यस्तो यौन अबसरको परियोजना डिजाइन गर्ने नवयुवकहरुले आफ्नो खास नाम सार्वजनिक गरेका छैनन् । तर उनीहरुले आफुहरुको नाम क्रिस्टोफर, ओस्कार र मार्कस रहेको बताएका छन् ।
आफुहरुसँग सेक्स गरेर आनन्द लिन चाहने छात्राहरुलाई इमेल गर्न उनीहरुले आग्रह गरेका छन् । इमले गर्नेहरुसँग आफुहरुले प्रत्यक्ष रुपमा भेट गर्ने र कुराकानी पछि उपयुक्त लागेमा एक रातमा एक जनासँग सेक्स गरेर सन्तुष्टी प्रदान गर्ने उनीहरु बताउँछन् । अहिलेसम्म ८० जना छात्राले आफुहरुलाई सेक्सको प्रस्ताव सहित इमेल गरिसकेको उनीहरुको दाबी छ । तर कहिलेदेखि आफुहरुको यौनसेवा सुरु हुन्छ भन्नेबारेमा भने उनीहरुले केही खुलाएका छैनन् ।

आजको जमानामा साचो प्रेम गर्ने सायद कमै मात्रामा भेटिने गर्छ । कोही यस्ता पनि हुन्छन् जो मायाको नाउमा उसको सम्पत्तिलाई मात्र बढी माया गर्ने गर्छन् । हरियाणामा आजकल राम्री केटीहरुको समुहले आफ्नो प्रेमको जालमा फसाई ब्ल्याकमेल गर्ने गर्छन् । ती केटीहरुको समुहले पहिला धनी व्यक्तिहरुलाई आफ्नो साथी बनाइ सेक्सको जालमा फसाउन्छन् र उनीहरुलाई ब्ल्याकमेल गरी मोटो रकम लिने गर्छन् ।


ती समूहले फतेहाबादमा फ्रेन्डशिप, सेक्स र ब्ल्याकमेलको घटनालाई अंजाम दिइसकेको छ । यी मध्ये एक घटनामा रकम दिएको छ भने अर्को घटनामा रकमको लागि दबाव दिइएको थियो तर भुगतानी गरेको थिएन्। यो समूहले चलाख तरीकाबाट आफ्नो शिकारलाई जालमा फसाउने गर्छन् । ती समूहले जसलाई शिकार बनाउने हो उसको पहिला हैसियत पत्ता लगाउने गर्छ । ती व्यक्ति धनी भएको थाहा पाएपछि मोवाइल नम्बर हासिल गर्छन् । त्यसपछि उनीसंग फ्रेन्डशिप गर्नका लागि एक राम्री केटी उसको पछि लगाइ दिन्छन् र पछि लागेका केटीले केही जानकारी जुटाइ समूहलाई फोन गर्छन् ।

मायालु तरिकाबाट कुरा गरी ती व्यक्तिसंग फ्रेन्डशिप गर्न भन्छन् । यसपछि प्रेमभरी कुरामा फेसेको ती व्यक्तिलाई भेट्न कुनै ठाउँमा बोलाउने गर्छन. । ती व्यक्ति जब भनेको ठाउँमा पुग्छन् त्यहा ती केटी र उनको समुह मिलेर ब्ल्याकमेल गर्ने गर्छन् । जुन बलबीर सिंह र राजीवसंग भएको छ । फतेहाबाद जिल्लाको उपमंडल टोहानाका राजीवलाई तीन युवती र ६ युवक मिलेर फ्रेडंशिप, सेक्स र ब्ल्याकमैलको जालमा फसाएर १४ लाख लिएको थियो ।

राजीवले फतेहावाद सिटी चौकीमा यो घटनाको शिकायत गर्दा सो घटना सार्वजनिक भएको हो । राजीवले प्रहरीलाई बताए अनुसार ती युवतीहरुले पहिला फोन गरी साथी बन्छन् त्यसपछि कुनै ठाउँमा बोलाएर नग्न हालतमा भीडियो बनाइ ब्ल्याकमेल गरी १४ लाख लिएको थियो ।








युवाहरू किन युवतीको छातीतर्फ आकषिर्त हुन्छन् ? यस्ता प्रश्न सबै युवतीको मनमा रहन्छ। यसको उत्तर पुरुषसँग पनि छैन। आखिर किन पुरुषहरू युवतीको छातीप्रति आकषिर्त हुन्छन् ?

यस विषयमा गरिएको एक अनुसन्धान पछि भने थुप्रै तथ्य सार्वजनिक भएका छन्। साधारणतया जब पुरुषले युवतीसँग गफ गर्न थाल्छ उसको नजर युवतीको आँखामा पर्नुको सट्टा पहिले युवतीको छातीमा पुग्छ। त्यसपछि घाँटीमा नजर जान्छ। त्यसपछि मात्र आँखामा। यस्तो खालको शरीरको भाषालाई युवतीले तुरुन्त बुझछिन् पनि तर यस्तो अवस्थामा रहने पुरुषको मानसिकता गलत भने हुँदैन। अध्ययनअनुसार यो पुरुषहरूको स्वभाविक आचरण हो ।

अध्ययनअनुसार यदि युवतीको स्तन धेरै सानो वा ठूलो भए पुरुषले त्यस्ता युवतीको छातीमा धेरैबेर नजर लगाउँदैनन्। सेकेन्डभन्दा पनि कम समयमा पुरुषको नजर स्तनबाट हट्छ। कुरा गरिरहेको अवस्थामा पुरुषको नजर त्यतिबेला युवतीको स्तनमा धेरै जान्छ जुन युवतीको स्तन सेक्सी र मध्यम आकारको हुन्छ।

कपडाबाहिर हल्का स्तन देखिएको छ भने पुरुषको नजर धेरै समय टिक्छ। उनीहरूको मस्तिष्कले बाध्यताबस छाती हेर्न उक्सइरहने अध्ययनले बताउँछ। अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले युवतीको छातीमै परिरहेको हुन्छ। यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूर्ण भूमिका हुन्छ।

यौनको चरम बिन्दुमा पुग्न पनि स्तनले धेरै मद्दत पुर्‍याउँछ। अध्ययनअनुसार ६९ प्रतिशत युवती आफ्नो स्तनलाई आकर्षक बनाउन लागि परेका हुन्छन्।

उदयपुरको कटारीस्थितस्कुलमा पढ्दादेखि नै मानिका दाहाललाई गुरुहरुले समेत ‘हिरोइन’ भन्थे । जतिबेला उनलाई ‘हिरोइन’को अर्थसमेत थाहा थिएन् ।

त्यही अर्थलाई पहिल्याउने क्रममा मोनिका नव नायिकाको रुपमा रजतपटमा प्रबेश गरेकी छन् ।  हालै इन्ड क्लाप भएको फिल्म ‘नाईट क्वीन’बाट  ‘डेब्यु’ गरेकी उनी यतिबेला दोस्रो फिल्म ‘बडिगार्ड’को अभिनयका लागि तयारी गर्दैछिन् ।

५.५ फिट उचाई, हिस्सी परेको मुहार अनि आर्कषक जिउडालकी धनी मोनिकालाई यतिबेला थुप्रै सिनेमाबाट नायिकाको प्रस्ताव आईरहेको छ । ‘तर अब राम्रो ब्यानरको सिनेमा छानेर मात्र कम गर्ने सुरमा छु ।’ उनले भनिन् ।

मोनिकाको भनाईमा चलचित्र क्षेत्रमा नायिका बनाईदिन्छु भनेर यौन शोषण गर्नेहरु नभएका हैनन् । तर भगवानको कृपाले त्यस्ताको फन्दामा नपरी आफु नायिका भएकामा गर्व गर्छिन उनी । यसअघि पनि म्युजिक भिडियोकी ब्यस्त मोडल रहेकी दाहालले पछिल्लो समय चलचित्रमा ब्रेक पाएकी हुन् ।

नेपाली चलचित्रबृत्तमा नम्वर वान नायिका बन्ने अठोट लिएकी उनी सबै कलामा पूर्ण भएर नायिकाको रुपमा फिल्म दुनियाँमा प्रबेश गरेकी हुँ भन्छिन् । सेक्सलाई सृष्टि मान्ने उनी सेक्सकै कारणले कतिपय अबस्थामा धेरै मानिसहरु बिग्रिएको गुनासो गर्छिन ।

त्यसैले चलचित्र क्षेत्रलाई यौन शोषण बर्जित बनाउनुपर्ने उनको सुझाब छ । हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत उनी अभियनसँगै अध्ययनलाई पनि अगाडि बढाउने योजनामा छन् ।





DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS