Widgets

पैसाकोलागि सेक्स जालमा फसाउने केटि

Unknown | 17:17 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आजको जमानामा साचो प्रेम गर्ने सायद कमै मात्रामा भेटिने गर्छ । कोही यस्ता पनि हुन्छन् जो मायाको नाउमा उसको सम्पत्तिलाई मात्र बढी माया गर्ने गर्छन् । हरियाणामा आजकल राम्री केटीहरुको समुहले आफ्नो प्रेमको जालमा फसाई ब्ल्याकमेल गर्ने गर्छन् । ती केटीहरुको समुहले पहिला धनी व्यक्तिहरुलाई आफ्नो साथी बनाइ सेक्सको जालमा फसाउन्छन् र उनीहरुलाई ब्ल्याकमेल गरी मोटो रकम लिने गर्छन् ।


ती समूहले फतेहाबादमा फ्रेन्डशिप, सेक्स र ब्ल्याकमेलको घटनालाई अंजाम दिइसकेको छ । यी मध्ये एक घटनामा रकम दिएको छ भने अर्को घटनामा रकमको लागि दबाव दिइएको थियो तर भुगतानी गरेको थिएन्। यो समूहले चलाख तरीकाबाट आफ्नो शिकारलाई जालमा फसाउने गर्छन् । ती समूहले जसलाई शिकार बनाउने हो उसको पहिला हैसियत पत्ता लगाउने गर्छ । ती व्यक्ति धनी भएको थाहा पाएपछि मोवाइल नम्बर हासिल गर्छन् । त्यसपछि उनीसंग फ्रेन्डशिप गर्नका लागि एक राम्री केटी उसको पछि लगाइ दिन्छन् र पछि लागेका केटीले केही जानकारी जुटाइ समूहलाई फोन गर्छन् ।

मायालु तरिकाबाट कुरा गरी ती व्यक्तिसंग फ्रेन्डशिप गर्न भन्छन् । यसपछि प्रेमभरी कुरामा फेसेको ती व्यक्तिलाई भेट्न कुनै ठाउँमा बोलाउने गर्छन. । ती व्यक्ति जब भनेको ठाउँमा पुग्छन् त्यहा ती केटी र उनको समुह मिलेर ब्ल्याकमेल गर्ने गर्छन् । जुन बलबीर सिंह र राजीवसंग भएको छ । फतेहाबाद जिल्लाको उपमंडल टोहानाका राजीवलाई तीन युवती र ६ युवक मिलेर फ्रेडंशिप, सेक्स र ब्ल्याकमैलको जालमा फसाएर १४ लाख लिएको थियो ।

राजीवले फतेहावाद सिटी चौकीमा यो घटनाको शिकायत गर्दा सो घटना सार्वजनिक भएको हो । राजीवले प्रहरीलाई बताए अनुसार ती युवतीहरुले पहिला फोन गरी साथी बन्छन् त्यसपछि कुनै ठाउँमा बोलाएर नग्न हालतमा भीडियो बनाइ ब्ल्याकमेल गरी १४ लाख लिएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS