बलिउड नायक जोन अब्राहमले २० वर्षले कान्छी केटीसंग विवाह गर्ने
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
बलिउडका चर्चित नायक जोन अब्राहमले आफू भन्दा २० वर्षिय कान्छी केटीसंग विवाह गर्ने भएका छन्। ४० वर्षिय जोनले २० वर्षिय प्रिया रुचालसंग विवाह गर्ने भएका हुन्। तर उनले विवाह भने २ वर्ष पछि गर्ने बताएका छन्। उनकी प्रेमिका प्रिया हाल लण्डनमा एमबिए गर्दैछिन र प्रियाले एमबिए सके लगतै विवाह गर्ने जोनले बताएका छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments