Widgets

बजार तताउन शुरु गरे प्रोड्युसर ले

Unknown | 17:21 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२०६९ फागुन ७ -जनक दिप पराजुली को निर्देशन मा तयार भएको ज्योति राज राई को चलचित्र "प्रोड्युसर" ले अनलाईन म्यागजिन तथा सोसियल नेटवर्टकिङ्ग साईटहरुको मध्यम बाट आफ्नो प्रचार प्रसार सुरु गरेको छ। राजकुमार राई निर्माता रहेको यस चलचित्र मिडिया कलेक्सन को प्रस्तुति तथा आर सी पिक्चर्स को सह कार्यमा निर्माण भएको हो।
चलचित्र प्रोड्युसर भित्र भने चलचित्र भित्र कै कथावस्तुलाई उनिएको छ । विषयवस्तु जुध्ने खालका केही चलचित्रहरु पछिल्लो चरणमा बनिरहेको भए पनि यो चलचित्रको विषयवस्तु अन्यभन्दा पृथक रहेको निर्माण पक्षको दाबी छ।

संचार कर्मी श्याम अर्याल, गायक तथा नायक बाबु बोगटी, श्याम राई, विल्सन बिक्रम राई (तक्मे बुढो), स्वेता भट्टराई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको सो चलचित्रको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन प्रज्ज्वलित पराजुलीले डिजीटल एफ एक्स स्टुडियो मा गरेका छन्। चलचित्रमा किरण माइकल को शब्द तथा रोशन श्रेष्ठको द्वन्दको रहको छ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS